काठमाडौं । आइसीएफसी फाइनान्सको स्वतन्त्र संचालकमा बिपीन कुमार रेग्मी नियुक्त भएका छन् ।फाइनान्सकोे मंसिर ११ गते बसेको संचालक समितिको बैठकले रेग्मीलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।
कम्पनीले उनको कार्यकाल चार बर्षको हुने जनाएको छ ।

खुसी

दु :खी

अचम्मित

उत्साहित

आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।