काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्जमा नेरुडे लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचिकृत भएको छ । स्टकका अनुसार नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ लाख ९६ हजार ४ सय ७० दशमलव ५ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।
नेप्सेमा नेरुडे लघुवित्तको शेयर सूचिकृत

















