IME Life New

पर्यटन मन्त्री भट्टराईले कोरोना बीमाबापत प्राप्त रकमले ३०० जनाको कोरोना बीमा गराए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोरोना बीमाबापत प्राप्त गरेको एक लाख रुपैयाँ ताप्लेजुङका गरिब, विपन्न, असहाय, मजदुर तथा विद्यार्थीको कोरोना बीमा गर्न खर्च गरेका छन् ।

मन्त्री भट्टराईको सचिवालयले आज एक बिज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमण हुँदा कोरोना बीमा बापत प्राप्त गरेको एक लाख रुपैयाँ जिल्लाका ३०० जना न्यून आय भएका मानिसहरुको पुनः कोरोना बीमाको लागि खर्च गरेको जनाएको छ ।

Esewa
Crest

मन्त्री भट्टराईको सचिवालयका अनुसार जिल्लाका एक हजार २७६ जनाको कोरोना बीमा खर्च मन्त्री हुँदा भत्ता र तलब बापत प्राप्त आम्दानीबाट गरिदिएका छन् । कोरोना बीमा बापत प्राप्त रकमबाट थप ३०० जनाको कोरोना बीमा गरेको समेत कूल एक हजार ५७६ जनाको कोरोना बीमा मन्त्री भट्टराई एक्लैले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS