IME Life New

नेपाल पुनर्बीमा कम्पनीले माग्यो कर्मचारी, अनलाईनबाटै आवेदन दिन पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले  कर्मचारी माग गरेको छ । नयाँ कर्मचारी भर्नाको लागि कम्पनीले अनलाईनबाट आवेदन दिन पाइने व्यवस्था गरेको जनाएको छ ।

कम्पनीले आजदेखि आवेदन खुल्ला गरेको हो । कम्पनीले विभिन्न पदमा प्रशाससन समुहमा आवेदन माग गरेको हो । कम्पनीले पाँचौं, छैटौं, सातौं, आठौं, नवौं र १० औं तहमा बरिष्ठ सहायकदेखि नायब महाप्रबन्धकसम्मको पदमा कर्मचारी माग गरेको हो ।

Esewa
Crest

कम्पनीले २०७६ फागुन ३० गते खुल्ला गरेको दरखास्तको लागि सोही वर्षको चैत्र ११ गतेदेखि सुरु भएको कोरोना महामारी तथा लकडाउनका कारण कर्मचारी भर्ना स्थगित भएकोमा सो आवेदनमा पुनः खुल्ला गरिएको जनाएको छ ।
उक्त पदहरुमा यही मंसिर ३० गतेसम्म र दोब्बर दस्तुर बुझाई पुस ९ गतेसम्म आवेदन पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS