IME Life New

यस्तो छ आजको विदेशी विनिमयदर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १८ रुपैयाँ १२ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ७२ पैसा रहेको जनाएको छ ।

त्यस्तै, युरो एकको खरिददर १ सय ४० रुपैयाँ ३३ पैसा र बिक्रीदर १ सय ४० रुपैयाँ ४ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १ सय ५८ रुपैयाँ ६३ पैसा रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS