IME Life New

महुली लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा पाण्डे नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा गंगाधर पाण्डे नियुक्त भएका छन् । नवकिरण लघुवित्त वित्तीय संस्था र महुली लघुवित्त वित्तीय संस्था एकीकृत भई बनेको महुलीको सिइओमा पाण्डे नियुक्त भएका हुन् ।

यसअघि पाण्डे नवकिरण लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS