IME Life
GBIME

एनआईसी एशिया बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । एनआईसी एशिया बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंसिर ९ गते मंगलवार रहेको छ ।

कम्पनीले मंसिर १० गते बुक क्लोज गरेसँगै मंगलवारसम्म शेयर कायम गर्नुपर्नेछ । कम्पनीले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Crest

यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले मंसिर २१ गते साधारण सभा आयोजना गरेको छ ।कम्पनीले सभा रजिष्टर्ड कार्यालय थापाथली, काठमाडौंमा भर्चुअल माध्यमबाट हुने जनाएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS