काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । फाइनान्सले विभिन्न खातामा आज ९मंसिर ७ गते, आइतबार० बाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।
कम्पनीले निक्षेप खातामा न्युनतम ५ प्रतिशतदेखि अधिकतम ६ प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ । त्यस्तै, कम्पनीले मुद्दती निक्षेपमा न्युनतम ५ दशमलव ५० प्रतिशतदेखि अधितम ९ दशमलव २५ प्रतिशतसम्म ब्याजदर दिने बताएको छ ।