काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ १३ पैसा रहेको जनाएको छ ।
त्यस्तै, युरो एकको खरिददर १ सय ४० रुपैयाँ २३ पैसा र बिक्रीदर १ सय ४० रुपैयाँ ९४ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १ सय ५७ रुपैयाँ ४१ पैसा रहेको छ ।