Connect IPS
IME Life

फरवार्ड माइक्रोफाइनान्सको संस्थापक समूहको लिलामी शेयर बिक्री खुला

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले आजबाट संस्थापक समूहको शेयर लिलाम बढाबढ मार्फत बिक्री खुला गरेको छ । संस्थाले आरएमडिसी लघुवित्तको स्वामित्वमा रहेको ३ लाख ७५ हजार ३ सय ७ दशमलव ५७ कित्ता संस्थापक समूहको शेयर खुल्ला गरेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य प्रति कित्ता ९ सय ५३ रूपैयाँ ३६ पैसा रहेको छ । त्यसैले, यस लिलामी शेयरमा न्यूनतम ९५३ रुपैयाँ ३६ पैसा वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । आवेदन दिँदा न्युनतम एक हजार कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिनेछ ।

Prabhu
Crest

त्यसैगरी, उक्त शेयरहरू खरिद गर्न इच्छुक संस्थापक शेयरधनी तथा अन्य व्यक्ति र संस्थाहरूले आजदेखि पुष ८ गतेसम्म बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँमा आइपुग्ने गरि आवेदन पेश गर्न सकनिे संस्थाले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS