Connect IPS
IME Life

सन नेपाल लाइफको खुद बीमाशुल्क आर्जन ६७ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पहिलोे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।पहिलो त्रैमासको अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ६७ प्रतिशतले बढेर ४० करोड २८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले २४ करोड ५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार पहिलो त्रैमासको अवधिमा कम्पनीको खुद नाफा २७ प्रतिशतले घटेर २ करोड ५४ लाख रुपैयामा सिमित भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले ३ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थिय।

Prabhu
Crest

समिक्षा अवधिमा कम्पनीले यस अवधिसम्ममा तीन हजार ८३ वटा दाबी वापत २ करोड ४ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । जगेडा कोष भने २६ करोड ९१ लाख रुपैयाँ रहेको छ भने जीवन बीमा कोषमा १ अर्ब १५ करोड रुपैयाँ संचित रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS