Connect IPS
IME Life

गुराँस लघुवित्तको नाफा बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गुराँस लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले यस अवधिसम्म आइपुग्दा २२ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको ४७० दशमलव ४० प्रतिशतले बढी हो । अघिल्लो वर्ष सोही अवधिमा संस्थाले ३ लाख ९२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

असोज मसान्तसम्म आइपुग्दा संस्थाको खुद ब्याज आम्दानी ४० दशमलवग १५ प्रतिशतले बढेर १ करोड ३६ लाख ३४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा संस्थाले ९७ लाख २८ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो ।

Prabhu
Crest

त्यस्तै, गत आर्थिक वष ६ लाख १६ हजार रुपैयाँ संचालन मुनाफ गरेको संस्थाको सञ्चालन नाफा चालु आर्थिक वर्षमा ३५ लाख १५ हजार रुपैयाँ पुगेको छ ।

समिक्ष अवधिमा संस्थाको प्रतिसेयर आम्दानी १० रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ८३ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS