Connect IPS
IME Life

लक्ष्मी लघुवित्तको नफा घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले यस खवधिसम्ममा २ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा १२ दशमलव ७९ प्रतिशतले कम हो । गत आथिृक वर्षको सोही अवधिमा संस्थाले ३ करोड १७ लाख रुपैयाँ नाफा गरेको थियो ।

यसको चुक्ता पुँजी २७ करोड ८३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २७ करोड १७ लाख रुपैयाँ संचिती रहेको छ ।

Prabhu
Crest

संस्थाले यस अवधिसम्ममा खुद ब्याज आम्दानी भने २४ दशमलव ८६ प्रतिशतले बृद्धि गरेर ११ करोड २२ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष यसले ८ करोड ९८ लाख रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो ।

त्यस्तै, सञ्चालन नाफा ५ करोड ३ लाख रुपैयााबाट घटेर ४ करोड ३९ लाख रुपैयाँमा सीमित भएको छ । असोजसम्म १ अर्ब ६९ करोड रुपैयाँ निक्षेप संकलन गरेको यो कम्पनीले ४ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ८२ पैसा ९वार्षिक० रहेको यसको प्रतिसेयर नेटवर्थ १९७ रुपैयाँ ६५ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS