Connect IPS
IME Life

समृद्धि फाइनान्सको हकप्रद शेयर बाँडफाँड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीले असोज २४ गतेसम्म रितपूर्वक आवेदन दिने आवेदकहरुलाई हकप्रद शेयर विक्री गरेको हो ।

यस कम्पनीले १ बराबर २ को अनुपातमा ३६ करोड ३९ लाख ६० हजार ६०० बराबरको ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद शेयर विक्री गरेको हो । कम्पनीले उक्त शेयर असोज १६ गतेदेखि कात्तिक ६ गतेसम्म विक्री खुला गरेको थियो ।

Prabhu
Crest

कम्पनीले भदौ ११ गतेसम्म कायम शेयरधनीहरुका लागि हकप्रद विक्री गरेको हो । हकप्रद प्रयोजनका लागि भदौ १२ गते कम्पनीले बुक क्लोज गरेको थियो । हकप्रद विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

हाल कम्पनीको चुक्तापूँजी १८ करोड १९ लाख ८० हजार रहेको छ । सोहि पूँजीको आधारमा कम्पनीले दुई सय प्रतिशत हकप्रद शेयर विक्री गरेको हो । हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी ५४ करोड ५९ लाख ४० हजार पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS