IME Life New

बेष्ट फाइनान्समा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बेष्ट फाइनान्स लिमिटेडले विभिन्न पदका लागि कर्मचारी आह्वान गरेको छ । फाइनान्सले म्यानेजरिय लेभलका लागि १ जना, जुनियर अफिसर, अफिसर र रिपोटिङका लागि १ जना र रिकभरि डिपार्टमेन्टका लागि १ जना कर्मचारीको माग गरेको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने जनाइएको छ ।

Esewa
Crest
2 page.indd

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS