IME Life New

निर्धन उत्थान लघुवित्तको ३० लाख कित्ता बोनस शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनस शेयर सूचिकृत भएको छ । सूचिकृत भएको बोसन शेयर आजैबाट कोरोबार गर्न मिल्नेछ ।

नेप्सेले निर्धन उत्थान लघुवित्त वित्तीय संस्था कम्पनीको ३० लाख कित्ता बोनस शेयर सूचिकृत भएको जनाएको छ । कम्पनीले २५ प्रतिशत शेयर बोनस बापत दिएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS