Connect IPS
IME Life

गुराँस लघुवित्तले मुनाफा नबाढ्ने, प्रस्ताव राष्ट्र बैंक पठाइदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गुराँस लघुवित्तले आफ्ना लगानीकर्ताहरुलाई आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको कात्तिक २१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६र७७ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको जनाएको छ ।

बैठकले २०७७ साल असार ३१ को वासलात, २०७६ साउन १ गतेदेखि २०७७ असार मसान्तसम्मको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्पूर्ण अनूसुचीहरु अनुमोदनका लागि आगामी साधारणसभामा पेश गर्न स्वीकृति लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको संस्थाले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS