IME Life New

तिनाउ मिसन डेभलपमेन्ट बैंकद्धारा शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गरेको छ ।

बैंकको असार २५ गते सम्पन्न भएको तेर्हौँ वार्षिक साधारण सभाले पारित गरेको १२ प्रतिशत बोनस शेयर बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा कार्तिक १९ गते, बुधबारदेखि नै जम्मा गरिएको बैंकले जनाएको छ ।

Esewa
Crest

त्यसैगरी, बैंकले २०७६ साल असार ३१ गतेपश्चात् शेयर खरीद गरी कायम भएका शेयरधनीहरूले बोनस शेयर बापत लाग्ने कर शेयरधनी स्वयंमले भुक्तानी गर्नुपर्ने बताउँदै कर बापतको रकम जम्मा गरेपश्चात् मात्र बोनस शेयर हितग्राही खातामा प्राप्त गर्न सकिने जानकारी दिएको छ ।

बैंकले कर तिर्नका लागि सिद्दार्थ बैंक लिमिटेडको हात्तिसार, काठमाडौँको खाताको नाम र खाता नम्बर ००११६३३५२८६ मा जम्मा गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS