Connect IPS
IME Life

ग्लोबल आइएमई बैंकको २ नयाँ शाखारहित बैंकिङ्ग सेवा विस्तार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं ।   ग्लोबल आइएमई बैंकले भोजपुरको झ्याउपोखरी र धनुषाको हाथमुण्डामा नयाँ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ।  बैंकले भोजपुरको जिल्लाको सदानन्द गाँउपालिका वडा नं. ११, झ्याउपोखरीमा खोलिएको शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

त्यतै, धनुषा जिल्लाको कमला नगरपालिका वडा नं. ७, हाथमुण्डामा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।बैंकले आगामी दिनहरुमा ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै अन्य क्षेत्रमा समेत शाखा विस्तार गर्ने जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS