Connect IPS
IME Life

कुमारी बैंक र पवन मिष्ठान भण्डारबीच सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कुमारी बैंकले बुटवलस्थित पेडा तथा मिठाईका लागि प्रसिद्ध पवन मिष्ठान भण्डारसँग सम्झौता गरेको छ । उक्त सम्झौतापछि बैंकका डेबिट/क्रेडिट कार्डवाहकले पवन मिष्ठान अन्तर्गतका मिठाई पसल र रेस्टुरेन्टमा पेडा, मिठाईलगायत अन्य खाद्यवस्तुमा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौतामा बैंकका लुम्बिनी प्रदेश प्रमुख राममणि अधिकारी र पवन मिष्ठान भण्डारका प्रोप्राइटर पवनकुमार हलवाईले हस्ताक्षर गरे ।

Prabhu
Crest

बैंकले आउँदै गरेको तिहारमा ग्राहकले गुणस्तरीय व्यञ्जनलगायत मिठाईमा छुट प्राप्त गर्न सकून् भन्ने उद्देश्यले उक्त सम्झौता गरिएको बैंकले बताएको छ ।

बैंकले हाल १ सय ८४ शाखा सञ्जाल, १ सय ४४ एटीएम, २१ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा सुविधा दिँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS