IME Life New

माछापुच्छ्रे बैंकबाटै सञ्चय कोषको कर्जा तिर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब कर्मचारी सञ्चय कोषबाट लिइएको ऋणको सावा तथा व्याज माछापुच्छ्रे बैंक मार्फत सहजै भुक्तानी गर्न सक्ने भएको छ ।  कर्मचारी सञ्चय कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरूलाई साँवा र ब्याजसहितको किस्ता रकम भुक्तानी गर्ने सेवा प्रदान गर्ने माछापुच्छ्रे बैंकले जनाएको छ।

यो व्यवस्था लागु भएसँगै कर्मचारी सञ्चय कोषका ऋणीहरुलाई कर्जा भुक्तानी गर्न कर्मचारी सञ्चय कोष धाउन नपर्ने भएको छ।बैंकको हाल १ सय ६० वटा शाखाहरु, १ सय ३३ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २ सय ९३ स्थानमा रहेका सेवा संजाल तथा १ सय ९८ वटा एटीएमहरु मार्फतबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS