IME Life New

सिभिल लघुवित्तको लिलामी शेयरको बोलपत्र भोलि खोलिदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज २५ गते, आइतबारदेखि कार्तिक २ गते, आइतबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको शेयरमा परेका बोलपत्रहरू भोलि कात्तिक १८ गते, खोलिने भएको छ ।

उक्त बोलपत्र भोलि मंगलबार दिउँसो १ बजे सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड, कमलादी, काठमाडौँमा खोलिने निष्काशन तथा बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ ।

Esewa
Crest

संस्थाले श्रावण २५ गतेदेखि भाद्र २९ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको संस्थापक समूहको ११ हजार ६ सय ८ कित्ता र सर्वसाधारण समूहको ७७ हजार ८ सय ४२ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS