IME Life New

थप २८२४ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आईतबार थप दुई हजार ८ सय २४ कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सक्रमितको कुल संख्या एक लाख ७३ हजार ५ सय नाघेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ हजार २ सय ६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २३ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ रहेको छ भने २ हजार ३ सय ८६ जना क्वारेन्टिनमा छन्।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS