IME Life New

नेप्सेमा सारथी नेपाल लघुवित्तको शेयर सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृत भएको छ  साविक नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्त वित्तीय संस्थासँग मर्ज भएपछि कायम भएको सारथी नेपाल लघुवित्तको शेयर सूचीकृत भएको हो ।

यी दुई कम्पनी १ : १ अनुपातमा एक आपसमा गाभिएपछि कायम भएको २३ लाख ५३ हजार ८२१ कित्ता शेयर सारथी नेपाल लघुवित्तको नामबाट सूचीकृत भएको कम्पनीले सूचना मार्फत जनाएको छ ।

Esewa
Crest

साथै मर्जर प्रक्रियाका लागि रोकिएको नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार पनि नेप्सेले फुकुवा गरेको छ । लघुवित्तको अब यसै कारोबार सिम्बोलमा सोमबारदेखि नेप्सेमा कारोबार हुनेछ । यी दुई कम्पनीले गत असोज ५ गतेदेखि एकीकृत कारोबार शुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS