काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १८ रुपैयाँ २७ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ८७ पैसा रहेको जनाएको छ ।
त्यस्तै, युरो एकको खरिददर १ सय ३८ रुपैयाँ ९ पैसा र बिक्रीदर १ सय ३८ रुपैयाँ ७९ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५२ रुपैयाँ ७५ पैसा र बिक्रीदर १ सय ५३ रुपैयाँ ५३ पैसा रहेको छ ।