IME Life New

यस्तो छ सनराइज बैंकले प्रकाशन गरेको नयाँ ब्याजदर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा कार्तिक १ गते, शनिबारबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले बचत खातामा न्युनतम १ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याजदर दिने घोषणा गरेको छ भने बैंकले मुद्दती निक्षेपमा ४ प्रतिशतदेखि ९ दशमवव १० प्रतिशतसम्म ब्याजदर दिने बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS