IME Life New

नबिल बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले २६ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको जनाएको छ ।

संस्थापक शेयर खरीद गर्ने पहिलो अधिकार कम्पनीकै विद्यमान संस्थापकहरु हुने भएकाले उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीलाई सूचना प्रकाशन भएको ३५ दिन भित्र कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS