IME Life New

एनआईसी एसिया बैंकले ल्यायो ‘डिजिटल उत्सव’ योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एसिया बैंकले चाडपर्वको मौसमलाई लक्षित ‘डिजिटल उत्सव’ योजना ल्याएको छ । योजना यही कात्तिक १ देखि मंसिर ५ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।

यस योजना अन्तर्गत सीजी, पलसोनिक, ब्रदरहुड, इलेक्ट्रोन, यासुदालगायत १९ वटा विभिन्न ब्रान्ड तथा स्टोरमा गरिने किनमेलमा डिजिटल भुक्तानी गर्दा ५ प्रतिशतदेखि १८ प्रतिशतसम्म नगद छुट तथा नगद फिर्ता पाइने समेत बैंकले उल्लेख गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS