IME Life New

नाडेप लघुवित्तको लाभांश पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश प्रस्ताव पारित भएको छ। लघुवित्तको पाचौं बार्षिक साधारणसभाले संचालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ० दशमलव ५२६ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो।

लघुवित्तले १० प्रतिशतले हुन आउने ३ करोड ६८ लाख बराबरको बोनस शेयर वितरण र सो मा लाग्ने कर प्रयोजनको लागि ० दशमव ५२६ प्रतिशतले हुन आउने १९ लाख ३६ हजार बरावरको नगद लाभांश वितरण गर्ने प्रस्ताव संस्थाको असोज २८ गते सम्पन्न पाँचौं बार्षिक साधारणसभाले पारित गरेको हो।

Esewa
Crest

लघुवित्तका अध्यक्ष पिताम्बर प्रसाद आचार्यले लघुवित्क्षेत क्षेत्रलाई नै सुव्यवथित गर्न नेपाल राष्ट्र बैंकको मौद्रिक नीति तथा लघुवित्त वित्तीय संस्थालाई जारी निर्देशन बमोजिम लघुवित्त वित्तीय संस्थासंग मर्ज(एक्विजिशन वा प्राप्ति प्रकृयालाई अघि बढाउने, सेवा नपुगेका पहाडी तथा हिमाली दुर्गम क्षेत्रहरुमा कार्यक्रम विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS