IME Life New

१० वर्ष अघिदेखि चल्तीमा नआएका खाता संचालकलाई रकम फिर्ता लैजान छिमेक लघुवित्तको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले निक्षेप भुक्तानी लिन आउन ग्राहकहरूलाई आग्रह गरेको छ । संस्थाले एक सुचना जारी गर्दै ग्राहकहरुलाई यस्तो आग्रह गरेको हो ।

संस्थाले संस्थामा विगत दश वर्ष वा सो भन्दा बढी समयदेखि चल्तीमा नरहेका तथा दावी नपरेका निक्षेप खाताहरूमा विभिन्न ग्राहकहरूको मौज्दात रहेको बताउँदै उक्त रकम लिन सम्पुर्ण निक्षेपकर्ता तथा हकवालाहरूलाई आवश्यक प्रमाणसहित संस्थाको सम्बन्धित शाखामा सम्पर्क राख्न आग्रह गरेको हो ।

Esewa
Crest

उक्त भुक्तानी लिन नआएमा कानुन बमोजिम कारवाही गर्ने समेत कम्पनीले सोही सुचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS