Connect IPS
IME Life

जनरल इन्स्योरेन्सको पहिलो कारोबार ३०५ रुपैयाँमा, पहिलो दिनमै लाग्यो सर्किट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको आज पहिलो शेयर कारोबार भएको छ । नेप्सेले तोकेको अधिकतम मूल्य ३०५ रुपैयाँमा पहिलो शेयर कारोबार भएको हो । पहिलो दिन आज जनरल इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

जनरल इन्स्योरेन्सको शेयर आज ९.८४ प्रतिशतले बढेर ३३५ पुगेको छ । पहिलो दिन कम्पनीले १५० कित्ता शेयर बिक्री भएको छ । जनरल इन्स्योरेन्स कम्पनीले यही असोज ११ गतेदेखि आईपिओ निष्काशन गरेको थियो । कम्पनीको एक करोड कित्ता शेयर सूचिकृत छ । सो मध्ये ३० लाख कित्ता सर्वसाधारण समुह अन्तर्गत दैनिक कारोबार हुन सक्दछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS