IME Life New

जनरल इन्स्योरेन्सको पहिलो कारोबार ३०५ रुपैयाँमा, पहिलो दिनमै लाग्यो सर्किट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको आज पहिलो शेयर कारोबार भएको छ । नेप्सेले तोकेको अधिकतम मूल्य ३०५ रुपैयाँमा पहिलो शेयर कारोबार भएको हो । पहिलो दिन आज जनरल इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

जनरल इन्स्योरेन्सको शेयर आज ९.८४ प्रतिशतले बढेर ३३५ पुगेको छ । पहिलो दिन कम्पनीले १५० कित्ता शेयर बिक्री भएको छ । जनरल इन्स्योरेन्स कम्पनीले यही असोज ११ गतेदेखि आईपिओ निष्काशन गरेको थियो । कम्पनीको एक करोड कित्ता शेयर सूचिकृत छ । सो मध्ये ३० लाख कित्ता सर्वसाधारण समुह अन्तर्गत दैनिक कारोबार हुन सक्दछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS