काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आज स्वावलम्बन लघुवित्तको बोनश शेयर सूचिकृत भएको छ । लघुवित्त वित्तीय संस्था लिमिटेडको १६ लाख ३५ हजार १ सय ९ दशमलव ८४ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।
स्वावलम्बन लघुवित्तको बोनश शेयर सूचिकृत


काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आज स्वावलम्बन लघुवित्तको बोनश शेयर सूचिकृत भएको छ । लघुवित्त वित्तीय संस्था लिमिटेडको १६ लाख ३५ हजार १ सय ९ दशमलव ८४ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

खुसी

दु :खी

अचम्मित

उत्साहित

आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।