IME Life New

बैंक अफ काठमाण्डूको संस्थापक शेयर बाँडफाँड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक अफ काठमाण्डूले संस्थापक शेयरको बाँडफाँड असोज २७ गते गरेको छ ।

कम्पनीले २० जना आवेदकहरुका लागि ३ लाख १६ हजार १५६ कित्ता संस्थापक शेयर बाँडफाड गरेको जनाएको छ ।

Esewa
Crest

विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । बाँडफाँटमा परेको शेयर सम्बन्धित आवेदकहरुको हितग्राही खातामा यथासम्भव छिटो शेयर नामसारीको कार्य गरिने पनि कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS