IME Life New

यस्तो छ मेगा बैंकले प्रकाशन गरेको नयाँ ब्याजदर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा कार्तिक १ गतेबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सेभिङ अकाउन्टमा न्युनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ । त्यस्तै मुद्धती निक्षेपमा न्युनतम ६ दशमलव १० प्रतिशतदेखि अधिकतम ८ दशमलव ५० प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS