IME Life New

सनराईज बैंकबाट विद्युत महसुल भुक्तानी गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंकले नेपालमै पहिलो पटक मिस्ड कल सेवा मार्फत विद्युत महसुल भुक्तानी गर्ने ुविधा ल्याएको छ । यस सेवा अनुसार सनराइजमा खाता हुने ग्राहकले ९८५१२७३८६२ मा मिस्डकल गरी आफ्नो मासिक विद्युत महसुल तिर्न सक्ने बैंकले जनाएको छ ।

यस सेवा प्रयोग गर्नको लागी एकपटक आफ्नो विद्युत महसुल सम्बन्धी विवरण बैंकको कुनै पनि शाखामा दर्ता गराउनुपर्ने बैंकले जनाएको छ । बैंकका अनुसार डिजिटल दर्ता प्रणाली पनि छिटै कार्यावयनमा आउने छ ।

Esewa
Crest

हाल ग्राहकहरुले एपबाट बत्ति, पानी आदिको शुल्क भुक्तानी गर्दै आएकोमा अब भने इन्टरनेट बिनानै सामान्य मोबाइलबाटै मिस्डकल गरेर बिजुलीको बिल तिर्न सकिने बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS