Connect IPS
IME Life

जनरल इन्स्योरेन्सको आईपिओ नेप्सेमा सूचिकृत

SPIL
NIC ASIA new
Sanima Reliance

जनरल इन्स्योरेन्स कम्पनीको आईपिओ नेप्सेमा सूचिकत भएको छ । नेप्सेले आज जनरल इन्स्योरेन्सको आईपिओ सूचिकृत गरिएको जनाएको छ । नेप्सेले कूल एक करोड कित्ता १००।– रुपैयाँ अंकित साधारण शेयर सूचिकृत भएको जनाएको छ ।

जनरल इन्स्योरेन्सको शेयर ३० लाख कित्ता सर्वसाधारण समुहको शेयर सूचिकृत भएको छ भने ७० लाख कित्ता संस्थापक शेयरधनीको शेयर सूचिकृत भएका छ । सूचिकृत भएसँगै जनरल इन्स्योरेन्सको शेयर सम्भवतः भोलिबाट कारोबार हुनेछ ।

Prabhu
Crest

जनरल इन्स्योरेन्स कम्पनीको आईपिओले ओपनिङ रेन्ज १०१.७६ रुपैयाँ देखि अधिकतम ३०५.७६ रुपैयाँ तोकिएको नेप्सेद्वारा आज जारी सूचनामा उल्लेख छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS