IME Life New

स्वाभिमान लघुवित्तद्धारा शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर आफ्ना शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको छ ।

संस्थाको गत माघ १० गते सम्पन्न भएको तेश्रो वार्षिक साधारण सभाले पारित गरेको २४ प्रतिशत बोनस शेयर गत पुस २४ गतेबिहीबारसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा असोज २२ गतेदेखि नै जम्मा गरिएको संस्थाले जनाएको छ ।

Esewa
Crest

संस्थाले हालसम्म बोनस शेयर प्राप्त नगरेका शेयरधनीहरुलाई संस्थाको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा सम्पर्क गरी आफ्नो बोनस प्राप्त गर्न आग्रह गरेको एक सुचना जारी गर्दै बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS