IME Life New

काठमाडौँ उपत्यकामा १४०९ जनामा देखियो कोरोना

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौँ उपत्यकामा आज एक हजार ४ सय ९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङ्मा डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार काठमाडौँका एक हजार १ सय १६, ललितपुरका एक सय ६३ , तथा भक्तपुरका एक सय ३० जनामा संक्रमण पुष्टि भएको हो।आज देशभर दुई हजार ५९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS