IME Life New

टेरापे र जिएमइ रेमिटबिच रेमिट्यान्स सम्बन्धी सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिजिटल रेमिटान्स कम्पनी टेरापे र जिएमइ रेमिटबिच रेमिटान्स सम्झौता भएको छ । जिएमइ रेमिटको माध्यमबाट विश्वभर रहेको टेरापेका सम्पूर्ण एजेन्टहरुबाट सजिलैसँग नेपालमा रहेका आफ्ना आफन्तहरुलाई पैसा पठाउन सकिन्छ ।

उक्त सम्झौतापत्रमा जिएमइ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र टेरापेको तर्फबाट निर्देशक दिल्शाद राजबलीले हस्ताक्षर गरेका छन् ।सम्झैतापश्चात् नेपालमा जिएमइ रेमिटसँग आवद्ध सबै बैंक तथा वित्तीय संस्थाहरुबाट सजिलै रकम भुक्तानी लिन मिल्ने गरी खातामा तुरुन्तै रकम जम्मा गर्न सकिनेछ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS