Connect IPS
IME Life

एलआइसी नेपालद्धारा मृतकको परिवारलाई २९ लाख ९५ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

कोहलपुर । एलआइसी नेपाल कर्पोरेशन लिमिटेड ( एलआइसी नेपाल) ले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले कोहलपुर नगरपालिका वार्ड नं २ घर भएको दुर्गा बहादुर बिष्टको परिवारलाई कम्पनीले दाबी भुक्तानी गरेको जनाएको छ ।

बिष्टले एलआइसी नेपालमा दुई बर्ष पहिले आफ्नो २५ लाखको र छोरीको ५ लाखको जीवन बीमा गरेका थिए । ब्रेन ट्यूमरको कारणले उनको असामयिक दुखद निधन भयो, यस्तो कठिन घड़ीमा एलआइसी नेपालले मृत्यु दाबी बापतको २९ लाख ९५ हजार को चेक र ५ लाखको बीमा शुल्क मिनाहा लाभ सहित मृतकको पत्नी तथा हकवाला देबी बिष्टलाई हस्तान्तरण गरेको जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS