Connect IPS
IME Life

माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले असोज २२ गते बुक क्लोज गर्ने भएको छ । त्यसकारण भोलि २१ गत बुुधवारसम्म शेयर कायम गर्ने शेयरधनीले लाभांश पाउनेछन् । कम्पनीले साधारण सभा कात्तिक ६ गते गर्ने भएको छ ।

सभा कास्की जिल्लाको होटल पोखरा ग्राण्डमा कात्तिक ६ गते बिहान ११ बजे हुने बैंकले जनाएको छ । कम्पनीले सभामा शेयरधनीहरुलाई भिडियो कन्फ्रेन्स मार्फत सहभागि हुन जानकारी गराएको छ ।

Prabhu
Crest

सभाले ७ दशमलव ०३ प्रतिशत बोनस शेयर र ३ दशमलव ३७ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभामा सर्वसाधारण समुहका शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकहरु निर्वाचित गर्नेछ ।

सभाको प्रस्तावमा उक्त कम्पनीसँग कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज वा प्राप्ति सम्बन्धी सम्पूर्ण कार्यहरु गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS