IME Life New

जनरल इन्स्योरेन्सको आईपिओ बाँडफाँड १०:३० बजे सुरु, यसरी हेरौं नतिजा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आठ लाख २० हजार भन्दा बढिले आवेदन दिएको जनरल इन्स्योरेन्स कम्पनीको आईपिओ बाँडफाँड अहिले केहीबेरपछि हुँदैछ । विहान १०ः३० बजदेखि आईपिओ बाँडफाँड हुने जनरल इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

मंगलबार विहान लाजिम्पाटस्थित एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाट उत्तर ढोकामा आईपिओ बाँडफाँड हुने कम्पनीले जनाएको छ । आईपिओ बाँडफाँडको फेसबुक लगायतका सामाजिक सञ्जालबाट प्रत्यक्ष हेर्न सकिने कम्पनीले जनाएको छ ।

Esewa
Crest

आईपिओ बाँडफाँडको नतिजा आजै साँझ पाँच बजेपछि सार्वजनिक गर्ने तयारी गरिएको छ । भोलिबाट सानिमा जनरल इन्स्योरेन्सको आईपिओ निष्काशन हुने हुँदा सिडिएससीको सर्भरमाथि थप दवाव पर्ने हुँदा आजै अपरान्हसम्ममा नतिजा सार्वजनिक गर्नै पर्ने दवावमा कम्पनीहरु रहेका छन् । जनरल इन्स्योरेन्सको आईपिओ बाँडफाँड हिजै गर्ने कोसिस गरिएको भएपनि कोरोनाको कारण सेबोनबाट अनुमतिमा ढिलाई भएपछि आज गर्न लागिएको हो ।

जनरल इन्स्योरेन्सको आईपिओ बाँडफाँडको नतिजा इन्स्योरेन्स खवरको वेभसाईटमा हेर्न सक्नुहुनेछ । नतिजा प्रकाशन भएपछि तलको लिङ्कमा गएर नतिजा हेर्न सकिनेछ ।

IPO Result

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS