IME Life
GBIME

नेपाल फाइनान्सले पायो हकप्रद शेयर निष्काशन गर्न बोर्डको अनुमति

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल फाइनान्स कम्पनीले हकप्रद शेयर निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले १ बराबर १ दशमलव २५ (१ः१.२५) अनुपातमा एक सय रुपैयाँ अंकित दरको १६ लाख ९७ हजार ५०६ दशमलव २५ कित्ता हकप्रद शेयर निष्कासन गर्नको लागि बोर्डबाट अनुमति पाएको हो ।

Crest

विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी १३ करोड ५८ लाख रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS