Connect IPS
IME Life

नेप्से दोहोरो अंकले बढ्दा ३ अर्ब माथिको कारोबार, शिवम् सिमेन्ट्सको सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको पहिलोे दिन नेप्से १४ दशमलव ७१ अंकले बढेर १५८५ दशमलव ७५ को विन्दुमा कायम भएको छ ।आज १ सय ९३ कम्पनीको १ करोड २ लाख ७४ हजार १ सय ३० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४ करोड रुपैयाँको कारोबार भएको छ।

हाईड्रोपावर र म्युचुअल फण्ड बोहक अन्य क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।सबैभन्दा धेरै शिव्म सिमेन्ट्को २६ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, रि इन्स्योरेन्सको १९ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ।

Prabhu
Crest

कर्पोरेर्ट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ८४ प्रतिशतका दरले कमाएका छन् भने शिवम् सिमेन्ट्सका लगानीकर्ताले ९ दशमलव ६३ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, युनियन हाईड्रोपावरका लगानीकर्ताले ९ दशमलव ८४ प्रतिशतका दरले गुमाएका छन् भने दिव्यश्वरी हाईड्रोपावरका लगानीकर्ताले ९ दशमलव ५७ प्रतिशतले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS