IME Life New

सांग्रिला डेभलपमेन्ट बैंक र मोरु बीच भुक्तानी सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडों । सांग्रिला डेभलपमेन्ट बैंक र पे नेपको (मोरु) बीच भुक्तानी सम्बन्धमा सम्झौता भएको छ । सम्झौतासंगै ग्राहकले इन्टरनेट बैंकिङ्ग तथा मोबाईल बैंकिङ्गद्वारा आफ्नो खातामा रहेको रकम पे नेपकोमा लोड गर्न सक्ने भएका छन् ।

यसरी लोड गरेपश्चात ग्राहकले मोबाईल टपअप, एअर टिकट खरिद, खानेपानी शुल्क भुक्तानी, विद्युत महसुल भुक्तानी, सिनेमाका टिकेट जस्ता विभिन्न अन्य सुविधाहरु मोरुबाट नै गर्न सक्ने जनाइएको छ ।

Esewa
Crest

चेक र एटीएम को विकल्पको रुपमा यो सुविधा उपयोगी हुने बैंकले विश्वास लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS