काठमाडौं । नेपाल राष्ट्र बैंकले नियमित प्रकाशन गरेको सूचना अनुसार आज एक अमेरिकि डलरको बिक्रिदर १ सय १६ रुपैयाँ ७४ पैसा रहेको छ भने खरिददर १ सय १७ रुपैयाँ ३४ पैसा रहेको छ।
त्यस्तै, एक यूरोपियन यूरोको बिक्रिदर १ सय ३७ रुपैयाँ १६ पैसा रहेको छ भने खरिददर १ सय ३७ रुपैयाँ ८६ पैसा रहेको छ । एक यूके पाउन्डको बिक्रिदर १ सय ५० रुपै र खरिददर १ सय ५० रुपैयाँ ७७ पैसा रहेको छ ।