IME Life New

मिर्मिरेले श्रृजनशील लघुवित्तलाई प्राप्ति गर्ने , समझदारी पत्रमा गरे हस्ताक्षर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले  श्रृजनशील लघुवित्तलाई प्राप्ति गर्ने भएको छ । काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं ९ बनेपामा रजिष्टर्ड कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले सिराहा जिल्ला, गोलबजार नगरपालिका वडा नं ७ मा रजिष्टर्ड कार्यालय रहेको श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने उद्देश्यले आज असोज १२ गते, सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको संस्थाले नेप्सेमा एक सूचना प्रकाशन गर्दै जानकारी दिएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS