काठमाडौं । नेपाल राष्ट्र बैंकले नियमित प्रकाशन गरेको सूचना अनुसार आज एक अमेरिकि डलरको बिक्रिदर १ सय १७ रुपैयाँ ४८ पैसा रहेको छ भने खरिददर १ सय १८ रुपैयाँ ८ पैसा रहेको छ।
त्यस्तै, एक यूरोपियन यूरोको बिक्रिदर १ सय ३६ रुपैयाँ ६६ पैसा रहेको छ भने खरिददर १ सय ३७ रुपैयाँ ३६ पैसा रहेको छ । एक यूके पाउन्डको बिक्रिदर १ सय ४९ रुपैयाँ ७६ पैसा र खरिददर १ सय ५० रुपैयाँ ५३ पैसा रहेको छ ।