काठमाडौं । नेपाल राष्ट्र बैंकले नियमित प्रकाशन गरेको सूचना अनुार आज एक अमेरिकि डलरको बिक्रिदर १ सय १७ रुपैयाँ ९४ पैसा रहेको छ भने खरिददर १ सय १८ रुपैयाँ ५४ पैसा रहेको छ।
त्यस्तै, एक यूरोपियन यूरोको बिक्रिदर १ सय ३७ रुपैयाँ ३५ पैसा रहेको छ भने खरिददर १ सय ३८ रुपैयाँ ५ पैसा रहेको छ । एक यूके पाउन्डको बिक्रिदर १ सय ५० रुपैयाँ ५० पैसा र खरिददर १ सय ५१ रुपैयाँ २७ पैसा रहेको छ ।